समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

बंगलादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा गरेर छोडिन् देश, अब अन्तरिम सरकार बन्ने

काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरेर देश छोडेकी छन् । प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि अब बंगलादेशमा अन्तरिम सरकार बन्ने भएको छ । देश छोड्दा उनकी बहिनी शेख रेहाना पनि साथमा थिइन् । हसिना हेलिकप्टरमा भारतीय सहर अगरतला पुगेकी छन् । प्रधानमन्त्री हसिनाले देश छोडेपछि सेना प्रमुख जनरल