समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

पोखरा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौंमै अवतरण

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्किएको छ । जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज फर्किएर काठमाडौंमा अवतरण गरेको हो । काठमाडौंबाट पोखरा उडेको उडान नं ६५५ कल साइन ९ एन–एएमडीमा प्राविधिक समस्या देखिएको बुध्द एयरले जनाएको छ । यात्रु र जहाज केही क्षति छैन