काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नाफासहित अन्य सूचकमा पनि प्रगति गरेको छ । यो अवधिमा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा ३२.७९ प्रतिशत बढी हो ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २