समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

नक्कली सुनको मूर्ति देखाई ३० लाख ठगी गर्ने ५ जना पक्राउ, १४ लाख बरामद

काठमाडौं । नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने ५ जना व्यक्तिलाई प्रहरी पक्राउ गरेको छ । नक्कली सुनको मूर्ति देखाएर ३० लाख रुपैयाँ ठगी गरेको भन्दै भारतीय नागरिकसहित ५ जनालाई प्रहरीले पक्राउ गरको हो । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग काडाँघारीको संयुक्त प्रहरी टोलिले भारतको उडिशा राजइ केन्दैवडा