समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

संविधान संशोधनको पक्षमा उभियो राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक सकिएको छ । पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा पार्टी उभिने निर्णय गरेको छ । बैठकपछि अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले संबिधानले काम नगरेको र दलहरुबीच नयाँ समझदारी हुनुपर्छ भन्दै आएको बताउदै कांग्रेस र एमालेले नयाँ सहमतिमा संबिधान संशोधनलाई प्रमुख विषय बनाएकोलाई स्वागत गरेको