समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

आर्थिक विधेयक-२०८१ प्रतिनिधिसभाबाट पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक – २०८१ पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्ताव गरेको आर्थिक विधेयक, २०८१ बहुमतले पारित भएको हो । यो विधेयकमा पाँच वटा संशोधन प्रस्ताव गरेको थियो । नेपाली कांग्रेसका सांसद आरजु राणा, दिलेन्द्रप्रसाद बडू, डा. प्रकाशशरण महत र श्यामकुमार घिमिरेले