समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

सेयर बजारमा सामान्य वृद्धि : परिसूचकसँगै बढ्यो कारोबार रकम

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० अंकमा उक्लिएको छ । यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । परिसूचक बढेको दिन मंगलबार ४ अर्ब ८ करोड ७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ