समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

लुम्बिनी प्रदेशमा आयोजित दुई दिने श्रमाधान रोजगार मेला सकियो

काठमाडौं । लुम्बिनी प्रदेशमा आयोजित दुई दिने श्रमाधान रोजगार मेला सम्पन्न भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)मा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, बुटवल उपमहानगरपालिकाको आयोजनामा बुधबार र बिहीबार चलेको मेलाको आठ हजारभन्दा धेरैले अवलोकन गरेका छन् । मेलामा आवेदन दिएकामध्ये