काठमाडौं । आज जेठ २१ गतेदेखि नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को एकीकृत सुरू भएको छ । नेप्सको १०० कित्ता सेयर बराबर एनसीएचएलको २८ कित्ता सेयर कायम हुने गरी १:०.२८ को सेयर आदानप्रदान अनुपातमा नेप्सलाई एनसीएचएलले प्राप्ति गरेर एकीकृत कारोबार सुरू गरेको हो । दुई