काठमाडौं । आज सेयर बजार, बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने भएको छ । मंगलबार अर्थात् आज जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै छ । गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । त्यसकारण आज सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।