समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

नेपालीको प्रतिव्यक्ति आय बढ्ने अनुमान

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय बढ्ने अनुमान गरिएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१ मा  चालु आर्थिक वर्षमा प्रति व्यक्ति आय १,८४३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको हो ।  आर्थिक सर्वेक्षणमा भनिएको छ- ‘प्रति व्यक्ति आय बढ्दै गएको छ । गत आर्थिक वर्षमा प्रति व्यक्ति राष्ट्रिय आय १,४०५