काठमाडौं । इम्बोष्ड नम्बर प्लेट जडान कार्य पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको पाइएको छ । महालेखापरीक्षकको ६१औ) वार्षिक प्रतिवेदन, २०८१ ले यस्तो देखाएको हो । यातायात व्यवस्था विभागकाले २०७८ कात्तिक २२ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरि नयाँ सवारी दर्ता, नामसारी र सवारी दर्ता नवीकरणमा इम्बोष्ड नम्बर प्लेट जडान कार्य