समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

महालक्ष्मी विकास बैंकद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३०औं वार्षिकोत्सवको अवसरमा जेहेन्दार छात्रवृत्ति वितरण गरेको छ । बैंकले काठमाडौं नक्सान स्थित नन्दी माध्यामिक विद्यालयमा अध्ययनरत छात्र सन्तोष कुमार मण्डललाई कक्षा दश अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक