काठमाडौं। मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ । साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ४५.६९ अंक बढेर २०६४.४५ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार भने नेप्से ०.७९ अंकले बढेर २०१८.७६ को बिन्दुमा बन्द भएको थियो। आज नेप्सेमा आएको वृद्धिसँगै कारोबार