समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

भ्रामक, अतिरंजित र तथ्यहीन समाचारहरूको सम्प्रेषण भएको भन्दै सूर्यज्योति लाइफको ध्यानाकर्षण

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले भ्रामक, अतिरंजित र तथ्यहीन समाचारहरूको सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण जनाएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । सिमित अनलाइन मिडियाहरूद्वारा सुनियोजित तवरले श्रृंखलाबद्ध गरि फरक फरक शीर्षक राखी कम्पनी प्रति नकरात्मक असर पु¥याउने हेतुले आफुखुसी अपव्याख्या समाचार प्रकाशित भएको जनाएको छ