समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

नेपाल भारत विद्युत् ब्यापार सम्झौतालाई इप्पानको स्वागत, निजी लगानी बढाउन सरकारसँग आह्वान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले नेपाल र भारतबीच भएको विद्युत ब्यापारसम्बन्धि सम्झौतालाई स्वागत गरेको छ । यसबाट नेपालको विद्युतको बजार सुनिश्चितता भएको भन्दै इप्पानले अब रोकिराखेको विद्युत खरिद सम्झौता (पीपीए) लाई पूर्ण रुपमा खुल्ला गर्न नेपाल विद्युत प्राधिकरण तयार हुनुपर्ने इप्पानले बताएको छ । आइतबार राजधानी काठमाडौंमा