समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

पर्यटन क्षेत्रबाट भूकम्प पिडितलाई चार करोड सहयोग

काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जाजरकोट भूकम्प पीडितलाई सहयोग जुटाएको छ । मन्त्रालयले प्रधानमन्त्री राहत कोषमा चार करोड १३ लाख ९८ हजार ९ सय ८८ रुपैयाँ जम्मा गरेको हो । मन्त्रालय अन्तर्गत रकम जम्मा गर्नेहरूमा नागरिक उड्डयन प्राधिकरण एक करोड, नेपाल वायुसेवा