समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

सुपर ओभरमा चुक्यो नेपाल, ओमानले जित्यो उपाधि

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको हो । सुपर ओभरमा नसिम खुशीले अविनाश बोहरालाई ३ छक्का प्रहार गरेपछि ओमानले विना क्षति २१ रन बनाएको थियो । जवाफमा नेपालले पहिलो बलमै कुशल भुर्तेललाई