समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौँ । एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज बुधवार देव खनालको कप्तानीमा टोली घोषणा गरेको हो । अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुने प्रतियोगिताको शीर्ष ३ वटा टोलीले आउँदो डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ । नेपाल समूह