काठमाडौँ । असोज २२ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । आज अर्थात असोज १९ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको हो । अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष