समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौँ। प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्दैछ । आज बस्ने बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। सभामुख सचिवालयका अनुसार आजको बैठकमा प्रमुख विपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोल्न समय मागेका हुन्। आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल