समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

श्रीकृष्णको पूजा गर्न कृष्ण मन्दिर पुगे राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पाटनमा रहेको कृष्ण मन्दिरमा पुगेका छन् । श्रीकृष्ण जन्माष्टमीका अवसर पारेर भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्न पौडेल कृष्ण मन्दिर पुगेका हुन् । आज हिन्दु धर्मावलम्वीहरुले धूमधानसँग भगवान श्रीकृष्णको जन्माष्टमी मनाईरहेका छन् ।