समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

प्रेस चौतारी बागमती पत्रकारिता पुरस्कार दोलखाकी विनिता र मकवानपुरकी सरितालाई

काठमाडौं । यस वर्षको प्रेस चौतारी बागमती पत्रकारिता पुरस्कार दोलखाकी विनिता शिवाकोटी र मकवानपुरकी सरिता दाहाललाई प्रदान गरिने भएको छ । उनीहरु दुवै प्रेस चौतारी समर्थित सक्रिय पत्रकार हुन् । आज प्रेस चौतारी बागमती प्रदेश समितिको कार्यालय उद्घाटनका अवसरमा पुरस्कार घोषणा गरिएको हो । प्रेस चौतारी बागमती प्रदेश समितिको कार्यालय