काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको बैंकिङ कारोबार केहि दिनका लागि बन्द हुने भएको छ । कम्पनीले कोर बैंकिङ सिस्टम प्रतिस्थापना गर्नु पर्ने भएकाले भदौ २० गते दिन विहान ८ बजेदेखि भदौ २३ गते शनिवार राती १२ बजेसम्म कारोबार बन्द हुने जनाएको हो। आफ्नो सेवालाई अझ परिस्कृत गर्नका