समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भरः मन्त्री शरतसिंह भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर रहेको बताएका छन् । शुक्रवार मन्त्रालयमा नागरिक समाज अभियानले वैदेशिक रोजगार ऐन परिमार्जनका लागि बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै यस्तो बताएका हुन् । उनले नेपालको अर्थतन्त्र अझै केही वर्ष वैदेशिक रोजगारीमा निर्भर हुने बताए। सरकारले अहिले