काठमाडौं । अपि पावर कम्पनीको हकप्रदमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले साउन ३१ गते देखि कम्पनीले ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ः०.४ प्रतिशत अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गरेको हो । १०० रुपैयाँ अंकित मूल्यमा