समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

सुन तस्करीमा मुछिएका सत्तापक्षका नेताहरुलाई जोगाउन सरकारले प्रहरी अधिकारीहरुको सरुवा गर्योः एमाले

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गरेको आरोप लगाएको छ । एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेताहरु सो प्रकरणमा मुछिएपछि सरकारले उनीहरुलाई उन्मुक्ति दिनेगरी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गर्ने काम गरेको बताएका हो । आइतबार संघीय