समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

सुनकाण्डः राजस्व अनुसन्धान विभागले माग्यो नेपाल प्रहरीको सहयोग

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट बरामद भएको सुनको अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले नेपाल प्रहरीको सहयोग मागेको छ । भन्सार जाँचपास भएर बाहिरिएको सुन बरामद प्रहरणको अनुसन्धानका लागि विभागको अनुरोधपश्चात प्रहरी मुख्यालयले एसपी कृष्ण पंगेनीलाई खटाएको छ । मंगलबार हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत आएको कम्तिमा १०० किलो सुन राजश्व अनुसन्धान