समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

बृहत् राष्ट्रिय शैक्षिक अभियान सञ्चालन गर्दै प्राज्ञिक विद्यार्थी परिषद्

काठमाडौं। प्राज्ञिक विद्यार्थी परिषद्ले देशको शैक्षिक अवस्थामा सुधार ल्याउने योजनाका साथ बृहत् राष्ट्रिय शैक्षिक अभियान संचालन गर्ने भएको छ । साउन ५ र ६ गते विद्यार्थी परिषद्को पोखरामा सम्पन्न राष्ट्रिय परिषदबाट विश्वविद्यालयको शैक्षिक सुधारका निम्ति राष्ट्रव्यापी रूपमा राष्ट्रिय शैक्षिक अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । परिषद्ले परीक्षा, परिणाम, शैक्षिक