काठमाडौं । प्रधानमन्त्रीको अभिव्यक्तिलाई बचाउमा सत्तारुढ सात दल लागि परेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सात दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका हुन् । असार १८ गते सरदार प्रितम सिंहको जीवनी विमोचन कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रितम सिंह नेपालको राजनीतिमा अत्यन्त चासो