काठमाडौं । अवैध रूपमा विदेशी विनिमय (अमेरिकी डलर) को कारोबार गरेको अभियोगमा ललितपुर महानगरपालिका १७ ग्वार्को बस्ने ३४ वर्षीय सनमोहन श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई ललितपुर महानगरपालिका ६ वकुवहालबाट अमेरिकी डलर १ सय दरको १ सय