काठमाडौं । नेकपा एमाले संसदको अवरोध खोलेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तापछि एमाले संसदको अवरोध खुलाउने सहमति भएको हो । संसदमा प्रधानमन्त्रीको स्पष्टीकरण सुन्ने र संसदको अवरोध हटाउने निर्णय गरेको हो । अहिल प्रधानमन्त्रीले स्पष्टीकरण दिदैंछन्