काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार रातम्मै भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.७० अंकले घटेर २०९७.२९ बिन्दुमा बन्द भएको छ । आज ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँको कारोबार भएको छ । आइतबार २२४ कम्पनीको सेयर मूल्य घटेको छ । श्रृजनशील लघुवित्तको