समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

काठमाडौं महानगरपालिकाले माग्यो निजी विद्यालयको ‘प्लस टु’ शुल्क विवरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुलाई शुल्क विवरण बुझाउन निर्देशन दिएको छ । महानगरपालिका भित्र पर्ने निजी विद्यालयहरुलाई पत्राचार गर्दै महानगरले कक्षा ११ र १२ (प्लस टु) मा नयाँ शैक्षिक सत्र २०८० ८१ का लागि लिइने शुल्क विवरण बुझाउन निर्देशन दिएको हो । महानगरको तथ्याङ्‍कअनुसार महानगरभित्र ५२० वटा निजी विद्यालयहरु