समाचार « Arthapath.com
२१ असार २०८३, आइतबार

समाचार

नेपाललाई दोस्रो सफलता, गुल्सन झाले लिए विकेट

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा वेष्ट इण्डिजविरुद्ध नेपालले दोस्रो सफलता पाएको छ । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका करण केसी र गुल्सन झाले वेष्ट इण्डिजको दुई विकेट लिएका हुन् । केल मयर्सलाई उनले कुशल भुर्तेलको हातबाट क्याच आउट गराए । गुल्सनले आफ्नो ओभरको पहिलो बलमा नै