समाचार « Arthapath.com
२१ असार २०८३, आइतबार

समाचार

योजना आयोगले लियो १६औं योजनाका लागि विज्ञसँग सुझाव, कसले के भने ?

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औं योजनाका लागि आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्य तथा विज्ञहरुसँग सुझाव लिएको छ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौँ योजना तर्जुमाको तयारी सुरु गरेको छ । १६औं योजना कस्तो बनाउनु पर्छ ? भन्ने विषयमा बुधबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना