काठमाडौं । कालीमाटीस्थित तरकारी बजारमा किसानहरु आन्दोलित भएका छन्। उचित मूल्य नपाएको भन्दै गोलभेँडा फालेर बिरोध गरेका हुन् । आज बिहान किसानहरुले कालीमाटी बजारमा ब्रिकी गर्न ल्याएका गोलभेडा फालेका हुन् । ४ रुपैयाँ किलोमा पनि गोलभेँडा ब्रिकी नभएको भन्दै उनीहरुले गोलभेँडा फालेर आन्दोलन भएका हुन् । भारतीय गोलभेँडा ४० रुपैयाँ