काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा राजदूत सोङ र उपाध्यक्ष डा. श्रेष्ठबीच शिष्टाचार भेटवार्ता भएको हो । आगामी जुलाई ९ देखि १० सम्म बेइजिङमा चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एजेन्सीको आयोजनामा ‘फोरम अन