‘ऋषि राम पण्डित‘ अवधारणासन् १९८० को दशक देखि सुरू भएको विश्वव्यापीकरण तथा आर्थिक उदारीकरणको लहर र त्यसले ल्याएको आर्थिक आवद्धता सँगसँगै विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय व्यापार, आप्रवासन र वैदेशिक पुँजी प्रवाहमा वृद्धि भएको पाइन्छ । नेपालबाट पनि विगत दुई दशकयता तेस्रो मुलुक (खास गरी मलेसिया र खाडी मुलुक) तर्फ वैदेशिक रोजगारका