समाचार « Arthapath.com
२१ असार २०८३, आइतबार

समाचार

डा. रमेश बलायरको ‘मनको बिम्बबाट’ नामक कविता संग्रह सार्वजनिक

काठमाडौं । डा. रमेश बलायरको ‘मनको विम्बबाट’ नामक कृतिको बुधबार लोकापर्ण गरिएको छन् । आख्यानकार एवं लेखक बुद्धिसागर तथा पूर्व गृहसचिव गोविन्द कुसुमको प्रमुख आतिथ्यतामा पुस्तकको लोकापर्ण गरिएको हो । पुस्तकमा ३७ वटा कविता समावेश गरिएको छ । पुस्तकलाई साझा प्रकाशनले प्रकाशन गरेको छ भने वोदि बुक्स एण्ड वेक्स नक्सालले