काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा भएका उर्जा सम्बन्धित सम्झौता प्रति स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले स्वागत गरेको छ । काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै इप्पानले भ्रमण भएका उपलब्ध प्रति उत्साहित भएको बताएको हो ।भारत भ्रमणका क्रममा उर्जा क्षेत्रमा भएका दीर्घकालीन महत्वका सम्झौताहरुको इप्पानले स्वागत गरेको