समाचार « Arthapath.com
२४ बैशाख २०८२, बुधबार

समाचार

एसएसपी थापाले पाए केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी पाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपीको सचिवालयमा कार्यरत थापालाई उक्त जिम्मेवारी दिइएको हो । अबदेखि प्रहरी संगठनका तर्फबाट आधिकारिक जानकारी प्रवाह गर्ने जिम्मा थापाले लिनेछन् । प्रहरीले सञ्चालन गर्ने जनसरोकारका गतिविधिहरूलाई तथ्यमा आधारित र यथार्थपरक ढंगले