समाचार Archives - Page 8 of 2203 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

समाचार

सरकारद्वारा १० निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूची

काठमाडौं। सरकारले १० निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले असार २५ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखेको हो। कालोसूचीमा पर्ने कम्पनीहरूमध्ये नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंहको महादेव खिम्ती