काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौं, ललितपुर र भक्तपुरसहित देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा बाढीको जोखिम रहेको छ। त्यसैगरी सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन,