समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

यस्तो छ तारागाउँ रिजेन्सी होटल्सको २६औं वार्षिक साधारण सभाको ‘माइन्युट’

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले २६औं वार्षिक साधारण सभा बैशाख १० गते सम्पन्न भएको छ। गत वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजीको ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । सभाले गत आर्थिक वर्ष २०७८।०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको