समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

कलाकार हरि सुनारलाई ‘दोस्रो राष्ट्रिय गण्डकी म्युजिक अवार्ड’

काठमाडौं । कलाकार हरि सुनारले ‘दोस्रो राष्ट्रिय गण्डकी म्युजिक अवार्ड २०८०’ हात पारेका छन् । गायक सुनारले सर्वोकृष्ट भाका विद्यामा सो अवार्ड जितेका हुन् । पुष्पाञ्जली स्टुडियोले कलाकारहरुको प्रोत्साहन र सम्मानका लागि विभिन्न विद्यामा अवार्ड प्रदान गरेको हो । सुनारले भने भाका तर्फको अवार्ड हात पारेका हुन् । उनलाई दुरी