काठमाडौं । उच्च अदालत पाटनले टुकुचाको विषयमा काठमाडौं महानगरपालिकाको पक्षमा फैसाला गरेको छ । अब महानगरले क्षतिपूर्ति दिएर टुकुचामाथिको संरचना भत्काउन सक्ने भएको हो । उच्च अदालत पाटनले महानगरले नै नक्सा पास गरेको अवस्थामा क्षतिपूर्ति नदिई संरचना भत्काउन भने नक्सने भएका हो । गत माग १८ गते उच्च अदालत पाटनका