काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले गत पुष २९ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट पारित गरेको २.४० प्रतिशत बोनस हितग्राही खातामा जम्मा सुरु गरेको हो । पुष १८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा सम्बन्धित बैंक तथा