समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । मंगलबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कायम रहेको छ । अघिल्लो दिन(मंगलबार) छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल