समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मुल्य, नेपालमा के हाेला ?

काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको हो । भारतबाट पेट्रोलको मुल्य प्रतिलिटर ६.३३ रुपैयाँ र डिजेलमा ६० पैसाले बढेर आएको हो । अव नेपालमा पनि पेट्राेल र डिजेलकाे मुल्यमा केही बढ्न सक्ने छ । हाल नेपाली बजारमा पेट्रोलको